Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

Are you indian ? A short story - (NST Ep-1)



हस्पिटल मा काम मेरो medicine को लागि फार्मेसी मा wait गरिरहेको थिए । एउटा uncle मलाइ एकहोरो हेरिरहनुभएको थियोे ।किन हेरेको कस्तो मान्छे रैछ भन्नी सोच आयो तर यहाँ को दैनिकी जस्तै नै हो यो ..वृद्ध हुन या युवा केटीको लागि मरिहत्ते गर्ने यो ठाँउ येस्तै सोचेर वास्ता गरिन । त्यो uncle मेरै छेउ मा आएर बस्नु भयो । मलाई odd feel भयो उहाँ indian हुनु हुदो रैछ । मलाई सोध्नु भयो Indian ??

मैले no , नेपाली भने । but u luk lyk indian भन्दै उहाँ मुस्कुराउनु भयो म पनि खिस्स हसिदिए । फेरि उहाँ भन्न्न थल्नुभयो if u don’t mind I want to say smthg .. ला के भन्न लाग्य होला भनी सोच आयो तेहि नि okie भनी ..खल्ती बाट मोबाईल निकालेर फोटो देखाउदै भन्नुभयो u luk lyk my daughter फोटो हेरि म भन्दा पातलि तर नि फेस चाइ मिल्न खोज्दो रैछ हाम्रो म मुस्कुराए । उहाँले सोधुनु भयो u know hindi ??? yes I know उतर दिई ।( कुरा हिन्दी म भये नि नेपाली मा type गर्दै छु )

किन आएको अरुको देश पढ्न छोडेर उमेर छ पढ्नपर्दैन प्रश्न गर्नुभयो । मैले येत्तिकै बिदेश कस्तो हुन्छ हेर्नी इच्छा थियो भनी अनि उत्सुकता का साथ सोधिहाले हजुरको छोरी कहाँ छ ??? आफ्नो दुनियाँमा रमाइरहेका छन् हाँस्दै जवाफ दिनु भयो । अचम्म लाग्यो मलाई फेरि सोधे किन rltn राम्रो छैन हो ?? प्रतिउतर मा भन्नुभयो के कुरा गर्थे ती भर्खर का जवान छोराछोरी बाउ भन्न लाजलाग्छ उनिहरुलाइ हुन त हामी डुब्न लगेको घाम बेस्त छन् आफ्नै रमाइलो जिन्दगि मा उनिहरु ।। किन केही भयेको थियो र ? अनि हजुर येहा हस्पिटल मा किन नि?? फेरि सोधे । अध्यारो मुख लगाउदै भन्नू भयो arrange marriage भएको थियो मेरो बिहे पछि भयेकी एउटाि आमा ले नि सदाको लागि छोडेर गइन दाइ हरु आफ्नै बाटो लागे खै कता कता पुगे सबै एउटा छोरा एउटा छोरी भको थियो मेरो संगसंगै काध मा बोझ नि थपियो छोराछोरी लाई राम्रै संग पढाउनी बढाउनी मेरो इच्छा पुरा गर्न बिदेश आए कमाएको पैसा सबै घर पठाए सबै लिएर श्रीमती अर्को सङ गै छोराछोरीका लागि भए नि सहेरै बस्नुपर्ने उनिहरुको भबिस्य बिग्रेला भनेर उनीहरुको लागि बाच्न थाले मन को बेथा दुख सबै आफैलाइ थाहा छ केइ को कमि हुनदिन सायद तेहि भयेर होला अहिले छोरा बुहारी को प्यारो अनि छोरि जुवाइ को सबै लाई बोझ मै भएछु । मलाइ कहिले निको नहुने रोग लगेको छ नानी क्यानसर भयेको छ मलाई चेक गराएर औषधि लिन आएको जेजस्तो भए नि बच्नी रहर लाग्दो रैछ … येति चाहन्छु म मरेको खबर नि नपाउन मेरो छोराछोरीले बेकार मा दुख मान्लान उनिहरु को दुख हेर्नू छैन मलाइ… आँसु ले भरियेका ती आखा मेरो सिर मा हात राखेर भन्नू भयो नानी तिमिले चाइ आफ्नो आमा बाबा को साथ नछाडे है दुख नदिएस नि भन्दै जानुभयो reception तिर । अनायास मेरा आँखा बाट नि आँसु झरेछन पत्तै भयेन । उठे आँसु पुछ्दै pharmacy गए doctor ले भन्यो u know how many tym I called u ?? त्यो uncle को कुरा मा येति हराएछु कि येता बोलाको पत्तै पाइन sorry doctor can I take it now ?? doctor: sure भन्दै हात मा औसधि को प्लाष्टिक दियो । हात मा प्लाष्टिक अनि मन मा हजारौं प्रश्न का साथ म आफ्नो department मा आइपुगे ।आफ्नो परिवार को खुशी र सुनौलो भबिस्य को सपनाहरु बोकेर जानू भयेको उहाँ दु:ख चोट पिडा र बिश्वासघात भन्दा अरु केही पाउनु भएन । येस्तै थुप्रै घटना स्वयम् हामी आफ्नै आँखा ले देख्दै आइरहेका छौ । खै कहाँनेर कमि हुन्छ परिवार को मायामा ?? धेरै confession पद्छौ हामी म उस्को लागि ज्यान दिन सक्छु bla bla bla …. कति भएको हुन्छ र उसलाई भेट्को 2 बर्ष 4 बर्ष या 8 बर्ष तर आफ्नो आमाबुबा जस्ले हामिलाइ जन्मदिनुभयो उहाँको लागि दु:ख पर्दा साथ दिन सक्दैनौं हामी कस्तो बिडम्बना है । बिरामी हुदा पानी तताएर दिन हामी लाई गारो हुन्छ तर हाम्रो लागि भनेर खाइ नखाइ नसुती नसुती गरेको दुख हामी देख्न सक्दैनौ आखिर किन ?? साचै नै हामी आफ्नै दुनियाँमा हराएर जस्ले हामीलाई यो दुनियाँ देखौनुभयो उहाँहरुलाइ नै भुलिदिन्छौ । उहाँहरूको मान सम्मान इज्जत अनि मर्यादा लाई पैताला मुनि पारिदिन्छौ यो भुलिदिन्छौ कि भोलि हामी नि तेहि परिस्थिति मा पुग्नुपर्छ भनेर । कसैको छोरी बाट बुहारी आमा श्रीमती अनि पछि सासु । कहि छोरा त कहिँ छोरि आफ्नो कर्तव्य जिम्मेवारी बाट पछी हटिदिन्छन किन? एउटा बुहारीलाई आफ्नो श्रीमान प्यारो हुन्छ उस्को जिन्दगी हुन्छ तर उस्लाइ त्यो प्यारो चिज दिनि उसलाई उस्को त्यो जिन्दगी दिनि सासु ससुरा तेति नै हेलित किन ??किन चहियो श्रीमती को कुरा सुनेर आफ्नो जन्म दिनि आमाबाबु लाइ वृद्धआश्रम पठाउनी त्यो छोरा ?? किन चाहियो आफ्नो आमाबाबु चाइ आफ्नो अनि सासुससुरा चाइ पराइ सोच्नी त्यो बुहारी ?? किन चाहियो आफ्नो श्रीमान ले खाइ नखाइ कमाएको पैसामा परपुरुष सङ मोज गर्नि त्यो श्रीमती ?? किन चाहियो छोराछोरी छोडेर आर्को सङ जान सक्नी त्यो आमा ?किन चाहियो बुढेसकालमा रुन एक्लै छोडनि त्यो छोराछोरी ?? ठाँउ ठाँउ मा बृदाअश्रम किन हामी नै तेस्को जिम्मेवार छौ नि हैन र ?? यो सबै को कारण स्वयम् हामी आफै नै हौ हैन र ?? क्षनभर को माया मा अन्धो भएर हामी आफ्नो बाबुआमालाई छोडन अलिकती नि संकोच मान्दैनौ सन्सार जितेको सोच्छौ । सन्सार त तेहि छ जहाँ आफ्नो आमाबाबुको आशिर्वाद अनि साथ हुन्छ … गल्ती हाम्रो हुन्छ अनि दोष भाग्यको येसतै समाज मा हुर्केको भयेर होला सायद ….

पुरानो घाउ बल्झाइदिए सान्त्वना दिन त टाढाको कुरा उहाँलाई sorry सम्म भन्न सकिन !

Post a Comment

1 Comments

  1. Titanium-ART Tagged 'Thinners' - TheTianium-Arts
    Titanium-ART Tagged titanium nose hoop 'Thinners'. T-ATIC ATOOTIC ART STORE. T-ATIC ART STORE. Titanium-ART STORE. titanium wedding rings T-ATIC ART titanium cup STORE. T-ATIC ART STORE. T-ATIC ART STORE. T-ATIC ART STORE. T-ATIC ART titanium bars STORE. T-ATIC ART STORE. T-ATIC ART STORE. T-ATIC titanium dab nail ART STORE.

    ReplyDelete